सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

किसानको आक्रोश संसद्सम्म

फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद् भवनसम्म प्रदर्शन गरेका छन् । किसानहरूका अनुसार…

विश्व खाद्य कार्यक्रमको अलार्म: खाद्य असुरक्षा बढ्दै

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक सिन्डी म्याककेनले सन् २०२६ मा विश्वव्यापी भोकमरीको सङ्कट बढ्ने चेतावनी दिँदै ३१ करोड ८० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको गम्भीर समस्याको सामना…

माघ महिनाका लागि थप घट्यो ब्याजदर

वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर थप घटेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । २० वटा…

शुक्लागण्डकी  हत्या प्रकरणमा  एक जना पक्राउ

तनहुँ : तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन्। शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । उक्त प्रकरणमा…

किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ

दाङ :  दाङको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि…

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै…

दाउरा थकालीः स्वेदेशी विदेशी परिकारको साथमा कला र संस्कृति

पोखरा, सुनिता शर्मा काठमाडौँमा अपार सफलता हासिल गरेपछि प्रख्यात नेपाली परिकार ब्रान्ड दाउरा थकालीले पोखरामा पनि आफ्नो सेवा बिस्तार गरेको छ । दाउरा थकालीले डिसेम्बर १९ (पौष ४) गतेदेखि बिरौटामा आफ्नो नयाँ शाखा औपचारिक रूपमा सेवा सञ्चालनमा…

अरुण क्षेत्रीको मुख्य भूमिकामा चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न

काठमाडौं : चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो। चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ। चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन…

‘भाईरल गोर्खे’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं : माघ १ गते भोली माघे संक्रन्तिको अवसर पारेर बिहीबारबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा 'भाईरल गोर्खे'को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरिएको थियो । यो सिनेमाको प्रिमियर शोमा मुख्य कलाकार…

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा : पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन्। पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग…