सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ । हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै…

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक, धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन) को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब…

हिउँ नपरेपछि कालापत्थर बन्दै हिमाल: पानीको संकट र विपद्को जोखिम बढ्यो

काठमाडौँ, हिउँले सेताम्मे हुनुपर्ने बेला हिमालहरू नाङ्गा र काला पहाडजस्ता देखिन थालेका छन् । मौसमविद्हरूका अनुसार पछिल्ला पाँच वर्षमा हिमालय क्षेत्रमा हिउँ पर्ने क्रम ह्वात्तै घटेको छ । सन् १९८० देखि २०२० को तुलनामा पछिल्ला वर्षहरूमा औसत…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७…

स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपण हुँदै

ललितपुर, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा…

समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिने समय आज अपराह्नसम्म

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (सोमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा…

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ, तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो ।…

आज पौष २८ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पुस २८ गते (१२ जनवरी २०२६) साेमवार, माघ कृष्णपक्ष नवमी तिथि, १४ः१५ बजेपछि दशमी। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै…

कलाकार नरेन्द्र सेन्दाङ अब निर्माता, ‘मातृभूमि’ बाट नयाँ यात्रा

काठमाडौं : नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङले फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएका छन्। दिनेश लिङदेनको कथा र निर्देशन रहने फिल्मको छायांकन नेपालको काठमाडौं र पाँचथर तथा अमेरिकाको टेक्सास, न्युयोर्कमा हुनेछ। केही दिनपछिद्ध मुहुर्त गरि…

नृत्य, कला र संस्कृतिको प्रवर्द्धनमा जोड, नृत्य निर्देशक संघको अधिवेशन सम्पन्न

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल, केन्द्रीय कार्यालय, काठमाडौंको ११ औँ साधारण सभा तथा तेस्रो केन्द्रिय अधिवेशन शनिवार कृषि तालिम केन्द्र बोडे, भक्तपुरमा भव्य र सभ्य…