६ करोड लगानीसहित नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ सुरु
काठमाडौं :
नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ लन्च भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उक्त ओटीटी प्लेटफर्मको शुभारम्भ…