सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

चालु आर्थिक वर्षभित्रै  पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर : महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ पुल मर्मत तथा सुरक्षा सुदृढीकरण अगाडि बढाएको छ। कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा…

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उहाँहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा…

जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपालबाट दुई बालबालिकाले प्रतिनिधित्व गर्ने

काठमाडौं : जर्जियामा हुन गईरहेको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपालबाट दुई बालबालिकाले प्रतिनिधित्व गर्ने भएका छन् । यो प्रतियोगितामा ‘डिएसए स्टार सिजन १५’को विजेता प्रनिक थापा र ‘डिएसए स्टार सिजन १६ को विजेता समृद्धि शाहले नेपालको प्रतिनिधित्व…

‘गलबन्दी नाइट’शोको अष्ट्रेलियामा तयारी,समिक्षा,आमेश र सुवासको प्रस्तुती रहने

काठमाडौं : अष्ट्रेलियामा ‘गलबन्दी नाइट’सांगीतिक कार्यक्रम हुने भएको छ। यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो। उक्त कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारी,आमेश भण्डारी र गायक/संगीतकार सुवास खत्रीको…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा…

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही, सर्लाहीको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको…

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ, यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।…

पोखरामा ‘बुकहिल बुकान्जा’ आयोजना हुने

पोखरा, आउँदो पौष २६ गते शनिबार पोखरामा ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ। प्रकाशन संस्था बुकहिल र र्‍यान्डम रिडर्स सोसाइटीको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा एकदिने साहित्यिक मेला हुन लागेको हो। ‘पुस्तक र विचारको…

भानु साहित्य उद्यानको गुरुयोजना स्वीकृत

तनहुँ, भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने भानु साहित्य उद्यानको गुरुयोजना भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो ।…

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौँ, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।…