सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा…

कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा

कास्की, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताएका छन । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को पोखरा–८ सिमलचौरस्थित चुनाव…

सेयर बजार २० अंकले घट्यो, ९ अर्ब १० करोडको कारोबार

काठमाडौँ, धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से सूचक आज ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १९.८५ अङ्क ले घटेर २६९४.२० विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा उतारचढावका बिच कारोबार रकम भने उत्साहजनक देखिएको छ ।…

नेप्से परिसूचक १९ अङ्कले घट्यो, कति भयो कारोबार?

काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो। आज ३२९ कम्पनीको…

प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो

काठमाडौं, आगामी फागुनमा २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, विभिन्न २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सकिएको हो । ‘२५ जिल्लाको ३०…

२५ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता माघ २७ देखि

पोखरा, २५ औं संस्करणको राष्ट्रिय अन्तराष्ट्रिय अन्तर क्लव आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ । “खेलकुदको विकासमा सहयोग गरौ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं” भन्ने मुल…

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ, रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र…

आठौँ शताब्दी पुरानो एकमहिने माधवनारायण मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर, हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं व्रत सम्पन्न भएको छ । नेपाल संवत्को आठौँ शताब्दीबाट प्रारम्भ भई हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एकमहिने माधवनारायण व्रत एवं मेला…

महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी : प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ। घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन्।…

निर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन कार्यालय गण्डकी

गण्डकी, आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरु मतदाता रिझाउनका लागि आफ्ना चुनावी गतिवधि बढाइरहँदा कास्कीमा निर्वाचनलाई सम्पन्न गराउनका लागि निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुटेको छ । निर्वाचनलाई निष्पक्ष तथा भयरहित…