सिंहदरबारमा बालेन : जनविश्वासको सगरमाथा र सुशासनको अग्निपरीक्षा
विशेष सम्पादकीय/
नेपालको राजनीतिक इतिहासमा २०८२ चैत १३ गते एउटा यस्तो स्वर्णिम अध्यायका रूपमा दर्ज भएको छ, जसले दशकौँ लामो परम्परागत राजनीतिको एकाधिकारलाई भत्काउँदै नयाँ युगको ढोका उघारेको छ । पञ्चायत ढलाउने, सशस्त्र युद्ध लड्ने र जेलनेल…