सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

रेखा थापादेखि निश्चल बस्नेतको प्रधानमन्त्री वालेन्द्र शाह बधाई तथा शुभकामना

काठमाडौं : हिप–हपबाट राजनीतिमा उदाएका बालेन्द्र शाह (बालेन) देशको ४३औँ प्रधानमन्त्री बनेसँगै कलाकार समुदाय उत्साहले भरिएको छ। सामाजिक सञ्जाल प्रधानमन्त्रीप्रति बधाई र अपेक्षाका सन्देशले भरिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी…

प्रधानमन्त्री सहित मन्त्रीहरुलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना  दिनुभएको छ । अध्यक्ष ओलीले लेख्नुभएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी…

नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेसको बधाई

 नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना  दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा…

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद हुने

काठमाडौं : बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली चलचित्रका नायक राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ। चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अन्तरक्रियात्मक कार्यक्रम…

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ, नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

‘यानीमाया’को फस्टलुक रिलिज, पल र अञ्जनाको प्रेमिलो जोडी

काठमाडौं : नेपाली फिल्म क्षेत्रका लोकप्रिय नायक पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन् । पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’को छायांकन केही समयमा नै सुरु हुँदैछ। यो फिल्मको छायांकन जेठको १…

महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

काठमाडौँ, महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि…

हराइरहेको मुस्ताङ हेलिकप्टर दोलखामा अवतरण

काठमाडौँ, दुई घण्टादेखि हराइरहेको भनिएको मुस्ताङ हेलिकप्टर प्रालिको हेलिकप्टर दोलखाको लप्चीमा अवतरण गरेको सूचना प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरेको हो । डीएसपी…

पदभार सम्हालेसंगै अर्थमन्त्री वाग्लेले लिन थाले अर्थतन्त्र सुधारका निर्णय

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणसँगै महत्वपूर्ण आर्थिक सुधारतर्फ पहिलो कदम अघि सारेका छन्। उनले राजस्व अनुसन्धान विभागसहित करिब १५ वटा पुराना ऐन खारेज वा…

वादी समुदायका पहिलो महिला मन्त्री  सीता वादी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छिन्। वादी समुदायबाट मन्त्री बनेको उनी पहिलो हो। महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा…