सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा

काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी…

बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने: नजिकबाट सहकार्य गर्न उत्सुक छु

काठमाडौं, नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन्। उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण…

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई (जीवनीसहित)

काठमाडौँ, लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ । गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी…

यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा  नवनियुक्त…

बालेनलाई सुशीलाले गरिन् सत्ता हस्तान्तरण!

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई सत्ता हस्तान्तरण गर्दा निवर्तमान प्रधानमन्त्री सुशीला कार्की खुसी देखिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै पद हस्तान्तरण कार्यक्रममा सुशीला खुसी देखिएकी हुन् ।…

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी

काठमाडौं : नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको…

केन्द्रमा चन्द्रमा, चीनको अन्तरिक्ष महत्त्वाकांक्षा तीव्र

चन्द्रमालाई केन्द्रमा राख्दै चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो दीर्घकालीन रणनीति तीव्र बनाएको छ, जसले विश्व शक्ति सन्तुलनमै प्रभाव पार्ने सङ्केत देखिएको छ। सन् २०३० भित्र मानवलाई चन्द्रमामा पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको चीनले…

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को–को मन्त्री बन्दैछन्?

काठमाडौं, रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी…

‘सदाका रसायन’ के हुन् ? किन खतरनाक ?

दैनिक जीवनमा प्रयोग हुने धेरै सामान्य सामानमा पाइने तर शरीर र वातावरणमा सजिलै नटुट्ने रसायनहरूलाई ‘सदाका लागि रसायन’ भनिन्छ। यिनै रसायनका कारण स्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पर्ने जोखिम बढेपछि युरोपेली सङ्घ (इयु) ले तीमाथि…