सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

नुवाकोट : यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित हुँदै आइरहेका छन्। नदी तथा खोलामा अवैध रूपमा उत्खननले तीव्रता पाइरहेका छन्। कानुनको अभाव र नियमनकारी निकायको कमजोरीका कारण प्राकृतिक स्रोतको दुरुपयोग…

सोविता गौतम कानुनमन्त्री बन्दै

काठमाडौँ, चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो । पहिलो कार्यकालमा सांसदमै सीमित भएकी उनी दोस्रो कार्यकालमा भने मन्त्री बन्न लागेकी…

नयाँ सरकारको अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

काठमाडौँ, बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो। रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री…

बालेन्द्र शाह नेपालको ४७ औं प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधामन्त्री पदमा नियुक्त गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई…

बालेन सरकारको गृहमन्त्री सुदन गुरुङ बन्ने

काठमाडौँ, गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । रास्वपाका स्रोतका अनुसार उनले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहले शपथ लिन लागेका छन्…

विराटनगरवासीलाई पोखरा भ्रमणको निम्ता

नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने फेवा नवबर्ष…

बालेनको पीएसओमा डीएसपी बस्याल नियुक्त

काठमाडौँ, प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त भएका छन् । शाहको सचिवालयले दिएको…

‘कोर्ट म्यारिज’मा आकर्षण बढ्दो

पछिल्लो समय अदालतमा दर्ता गरेर गरिने विवाह अर्थात कोर्ट म्यारिजप्रति आकर्षण बढ्दै गएको छ । बढ्दो शहरीकरण, वैदेशिक रोजगारी, व्यस्त जीवनशैली तथा बदलिँदो सामाजिक सोचका कारण यसप्रति आकर्षण बढ्दै गएको हो । बालविवाह, बहुविवाह तथा दाइजो…

चैत्र शुक्ल नवमीः रामनवमी पर्व मनाईदै

काठमाडौँ, चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र…

घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु

खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब…