खाडी जान लागेका कामदारहरू भन्छन्, ‘साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ’
काठमाडौं : छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई कतारमा रहेका साथीहरूले तुरुन्तै नआउन सुझाव दिन्छन्। नगई सुख छैन, नत्र जागिर गुम्ने डर छ। त्यसैले युद्धको परवाह नगरी उनी फेरि कतार यात्रा फेरि शुरु गर्दै छन्। ‘साथीले नआइज भन्छन्,…