कलाकार सार्वजनिक नगरिकनै ‘बा : एक योद्धा’को पशुपतिनाथमा गरियो शुभ मुहूर्त
काठमाडौं :
नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब फिल्म निर्देशनमा पनि देखिने भएका छन्। निर्माण टिमले सोमबार फिल्म ‘बा : एक योद्धा’को रुपमा शुभमुहुर्त गर्दै औपचारिक रूपमा छायांकन सुरु गरेको हो।
काठमाडौंको पशुपतिनाथ मन्दिर…