सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन, चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा…

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँस् राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।…

पदयात्रीले पथप्रदर्शक लिएर मात्र जानुपर्ने

काठमाडौँ, सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक (टे«किङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा…

विश्व बजारमा राहतको संकेत: अमेरिकी शेयर बजार बढ्यो, कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ, अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि जारी युद्धको असरले प्रभावित हुँदै आएको विश्व बजारमा सोमबार साँझ ठूलो राहतको संकेत देखिको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको भनेर सोसल मिडियामा गरेको एक…

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत, कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ । जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ…

चैत १० गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत १० गते (२४ मार्च २०२६) मंगलवार, चैत्र शुक्लपक्ष षष्ठी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ।…

निमाको रुमाल सटौन सार्वजनिक

काठमाडौं : तामाङ सेलो गीतसंगीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै स्वर, संगीतमा आधुनिक गीत ‘रुमाल साटौंन’ को भिडियो सहित सार्वजनिक भएको हो। प्रकाश थिंग तामाङ, योगेश लामाले गायक लामालाई…

आ बाट आमाले १३ करोड भन्दा माथीको व्यापार गर्दा ‘‘लालीमा’को पाँच लाख

काठमाडौं : नेपाली फिल्मको व्यापार चलचित्र विकास बोर्डले हरेक सोमबार सार्वजनिक गर्दै आएको छ। हरेक शनिबार राति १२ बज्न एक मिनेट अगाडिसम्मको बोर्डकाले तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ। सोमबार बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिर्पोटमा गत…

तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ युट्युबमा,विपिन कार्कीको र्‍याप

काठमाडौं : पुराना फिल्म निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ युट्युबमा सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा पत्रकारलाई साँची राख्दै गीत रिलिज गरिएको हो। सार्वजनिक भएको गीत ‘मोहनी लगाउने’मा रञ्जित गजमेरको…

मिना राईको सार्वजनिक गरिन ‘महभन्दा गुलियो’ सार्वजनिक

काठमाडौ : गायिका मिना राई र गायक निर्वाण निश्चल रार्ईको स्वर समेटिएको ‘मह भन्दा गुलियो’ बोलको भिडियोे दर्शक माझ आएको छ। भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। गायिका राई हालै विदेशको सांगीतिक भ्रमण सक्काएर स्वदेश…