प्रतिकुल मौसमले हवाई उडान प्रभावित
काठमाडौँ,
हावाहुरी सहित आएको पानी र असिनाले त्रिभुवन विमानस्थल सहित नेपालका धेरै विमानस्थल प्रभावित भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विभिन्न विमानस्थलमा हवाई उडान र अवतरणमा समस्या हुँदा उडानहरू प्रभावित भएका छन् ।…