सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्वमा हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका–१ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध यात्रु अलपत्र परेका जिल्ला प्रहरी…

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी, वर्षाका कारण सडक चिप्लो भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बुटवल-नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने…

महँगीको भुङ्ग्रो र नयाँ सरकारको अग्निपरीक्षा

सम्पादकीय / नेपाली राजनीतिमा भर्खरै एउटा अभूतपूर्व अध्याय सुरु भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्नु र सोही पार्टीका वरिष्ठ नेता बालेन शाहले चैत १३…

सुहाना अभिनित ‘परालको आगो’को ‘उडि जाउँ भने,म पंक्षी होइन’गीतलाई साँढे लाख भ्युज,बढ्दैछ दर्शकको साथ

काठमाडौं : आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को ‘उडि जाउँ भने,म पन्छी होइन’बोलको गीतलाई दर्शक स्रोताले अत्यधिक रुचाएका छन्। सोमबार ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको यो गीतलाई अहिलेसम्म साँढे ११ लाख भन्दा बढि दर्शक पाएको…

बिपिन आचार्यको निर्देशनमा ‘यो केटी साह्रै राम्री’ सार्वजनिक

काठमाडौं  : नेपाली सांगीतिक क्षेत्रमा स्थापित संगीतकार तथा सर्जक बिपिन आचार्यको निर्देशनमा नयाँ गीत ‘यो केटी साह्रै राम्री’ सार्वजनिक भएको छ। लामो समयदेखि संगीत संयोजन, एरेन्ज र शब्द सिर्जनामा सक्रिय आचार्यले पछिल्लो समय…

शनिदेवको दर्शन गरि आजको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ७ गते (२१ मार्च २०२६) शनिवार, चैत्र शुक्लपक्ष तृतीया तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सुधार…

पोखरामा राजेश हमालद्वारा १८डी सिनेमा उद्घाटन

पोखरा : साहसिक पर्यटनका लागि परिचित पोखरा मा मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थपिएको छ। राजेश हमाल ले अत्याधुनिक १८डी सिनेमा औपचारिक रूपमा उद्घाटन गरेका छन्। फ्लाइ नेपाल इन्टरटेनमेन्टकाले सञ्चालनमा ल्याएको यो सिनेमा लेकसाइडस्थित डिज्नील्याण्ड…

गाउँ आएको बाटो देखाउँदै सुरु भयो – भक्तपुर फिल्म महोत्सव

काठमाडौं : आजबाट 'भक्तपुर फिल्म महोत्सव' सुरु भएको छ। नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म 'गाउँ आएको बाटो' देखाउँदै यो महोत्सव सुरु भएको हो। महोत्सव भक्तपुरमा अवस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना भएको हो। भक्तपुरका युवा…

फलित राई–जाहान्वी बस्नेतको नृत्यमा ‘झम्के फुली’ सार्वजनिक

काठमाडौँ : यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्। निकै हाइप बढाएको यो फिल्ममा समावेश गीत ‘झम्के फुली नाकको…

नयाँ फिल्मका लागि अडिसन खुला, निर्देशक र शीर्षक अझै गोप्य

काठमाडौं : 'मुनलाईट मोसन पिक्चर्स'को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ। आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा विभिन्न चरित्रका…