आज विश्व पानी दिवसः ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’
आज विश्व पानी दिवस मनाईंदैछ । जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष…