सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

प्रचण्ड बने नेकपा संसदीय दलको नेता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो। भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले १७ सिट जितेको थियो।

फेवातालको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गरिने

काठमाडौँ, सरकारले कास्कीको पोखरास्थित फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा यो उल्लेख छ । ‘पोखरास्थित फेवा संरक्षित…

अमेरिकामा ट्रम्प विरोधी प्रदर्शन, हजारौं सहभागी

काठमाडौँ, अमेरिकाका धेरै भागमा हिजो राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएको छ । नागरिकले बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्प प्रशासनको नीतिविरुद्ध असन्तुष्टि व्यक्त गरेका बीबीसीले जनाएको छ । विशेषगरी इरान युद्धका लागि अपनाएको…

इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट

लेबनानको कृषि मन्त्रालयका अनुसार, लगातारका इजरायली आक्रमणले करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट गरेको छ, जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो । अधिकांश नोक्सान लेबनानको मुख्य कृषि क्षेत्र दक्षिण र नबातिये…

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको…

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

काठमाडौँ, तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि…

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

काठमाडौँ, पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित…

रविले जिल्ला अदालतमा तारेख बुझे, फैसला आजै आउला?

काठमाडौँ, रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन्। उनी आइतबार विहान अदालत पुगेका हुन्। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा चलिरहेको छ।…

स्थानीय उत्पादनलाई बजार अभाव

काठमाडौं : बागलुङमा लाग्ने चैते दसैँ मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रुपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् । मेला सुरु हुनु अगावै बागलुङका ग्रामीण…

पर्यटकको रोजाइमा रास ताल

सुनसरी : जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र…