नीताको ‘पार्वती’ले तोक्यो प्रदर्शन मिति,आगामी भदौँ १२ गतेबाट रिलिज हुने
काठमाडौं :
नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्।
साथै फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ।…