सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर

काठमाडौं : अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरले घरको पारिवारिक माहोल र त्यसको…

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक ‘साहु बा’, ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

काठमाडौं : नेपाली डिजिटल प्लेटफर्ममा पछिल्लो समय वेबसिरिजको लहर चलिरहेका बेला एउटा नयाँ सिरिजले दर्शकको विशेष ध्यान तान्न सफल भएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएसँगै यसको…

सरोकारवालासँग छलफल नगरी कुनै पनि विधेयक अगाडि बढ्दैन: अध्यक्ष दाहाल

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् । साना तथा मझौला व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कुनै…

पोखरा गौशालालाई ‘गौ तीर्थस्थल’का रूपमा विकास गरिँदै

गण्डकी, स्थानीय जातका गाईहरूको संरक्षण गरिरहेको पोखरा महानगरपालिका(१५ मजुवास्थित पोखरा गौशाला ‘गौ तीर्थस्थल’का रूपमा विकास गर्न थालिएको छ । विसं २०७४ देखि बेवारिसे स्थानीय जातका गाईहरूको संरक्षण गर्दै आएको गौशालामा हाल १२१ गाईगोरु संरक्षित…

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी

काठमाडौँ, संघीय सरकार र काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन थालेका छन् । शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन् । तर…

विकासशील देशमा स्तरोन्नतिपछि औषधि र खोपको मूल्य बढ्ने खतरा

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित देश (एलडीसी) बाट विकासशील देशमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताउनुभएको छ । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा आज काडमाण्डौमा…

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

यहाँको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ । नगरपालिका वडा नं ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना…

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

गोरखा, जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन् । स्थानीय साङ्पा लामाले ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर…

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका…

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

काठमाडौँ, नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । समिति सचिव दिनेश थापा मगरले सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४…