एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
अछाम : कुरा यही वैशाख ३ गतेको हो। यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए।
आफ्नै…