सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ४७ प्रतिशतको गिरावट हो । आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७…

दुर्व्यवहार भोगेका विद्यार्थीले मन्त्रालयमा सिधै उजुरी दिन सक्ने

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल सुरु गरेको छ । मन्त्री सस्मित पोखरेलले एक सार्वजनिक आह्वान गर्दै कुनै पनि…

सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छुः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्माण…

पोखरामा खुँडा प्रहार गरी महिलाको हत्या, आरोपी भान्जा बुटवलबाट पक्राउ

पोखरा: कास्कीको पोखरा महानगरपालिका–सभागृह चोकमा ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या प्रकरणमा संलग्न आरोपी शिशिर केसीलाई प्रहरीले बुटवलबाट पक्राउ गरी कास्की ल्याएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आरोपी शिशिर केसी…

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध

वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्रबाट श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’…

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने एडीबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आज सार्वजनिक भएको ‘एशियाली विकास परिदृश्य’ अनुसार यो दर सन् २०२५ को तुलनामा १ दशमलव ९ प्रतिशतले कम हो । गएको वर्ष नेपालको आर्थिक…

नयाँ मन्त्रीहरूको शपथ आजै

शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथ ग्रहण हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई…

विमानस्थलमा यात्रु बिदाइमा बढीमा ३ जना जान नपाईने

काठमाडोँ नेपाल नागरिक उड्डयन, त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुनः सूचित गरेको छ। एक यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै कम आफन्त…

निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती ९७५ औँ वर्ष० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम : सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ। ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु ४० दिनुपर्ने र किसानले ४० प्रतिशत…