जेठ १५ मा ‘कुम्भ’ रिलिज, एक्सन–लभ स्टोरी लिएर आउँदै रन्धिर श्रेष्ठ
काठमाडौँ :
निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी…