सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

पर्यटन क्षेत्रमा सुधार आवश्यकः पर्यटनमन्त्री

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको स्वागतमा कार्यक्रममा उनले सरकार फेरिएसँगै कार्यशैली पनि रुपान्तरण हुनुपर्ने बताए।…

चैत २४ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २४ गते (७ अप्रिल २०२६) मंगलवार, वैशाख कृष्णपक्ष पञ्चमी तिथि, १४ः३६ बजेपछि षष्ठी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या…

‘हामी तीन भाइ’ बक्स अफिस : ९ दिनमा ६ लाख मात्रै कमाइ

काठमाडौं : गत शुक्रबार अर्थात १३ चैतबाट रिलिज भएको फिल्म ‘हामी तीन भाइ’ले कमाई निकै न्युज भएको छ। सोमबार चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टले प्रदर्शनको ९ दिनमा फिल्मले कुल ६ लाख ३२ हजार रुपैयाँ मात्र ग्रस कमाएको छ। यो अरु फिल्मको…

‘राम नाम सत्य’मा आयुषको सरप्राइज भूमिका,आयुष भन्छन्–‘राम नाम सत्यपछि निरन्तर फिल्ममा काम गर्छु’

काठमाडौं : टिकटकमा लोकप्रिय फलोअर्स र दर्शकको माया कमाएका टिकटकर आयुष सिंह ठकुरीले अभिनेता विराज भट्टसँग अभिनय गरेका छन्। उनी यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’बाट डेब्यु गर्न लागेको फिल्म हो। जुन फिल्मबाट उनी…

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो…

काठमाडौं : नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा  सर्वोत्कृष्ट  अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला…

चैत २७ बाट ‘सेतो धरती’ नाटक मञ्चन गरिदै,बेनिशा हमालले गर्दैछिन् अभिनय

काठमाडौं : मदन पुरस्कार विजेता कृति सेतो धरती मा आधारित नाटक यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। कान्तिपुर फिल्म एकेडेमी को प्रस्तुति रहेको नाटकमा अभिनेत्री बेनिशा हमालले मुख्य भुमिकामा अभिनय गर्दैछिन्। उनको यो रंगमञ्चमा डेब्यु हो। यसअघि…

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ, यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले…

कार्यालय समय पालना भए नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौँ, राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भएरनभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने…

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार रिटमाथिको सुनुवाइ सकिएको छ…

पोखरा– १२ः आमाहरूलाई आफन्तसँग नजिक राख्न स्मार्ट फोन तालिम

पोखरा महानगरपालिका वडा नं १२ मा बसोबास गर्ने आमाहरूका लागि स्मार्ट फोन तथा सामाजिक सञ्जाल सम्बन्धी तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष सन्तोष बास्तोलाले कार्यक्रम उद्घाटन गर्दै प्रविधिक ज्ञानको अभावका कारण आमाहरू आफ्ना छोरा–छोरी,…