सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराजलाई ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न

म्याग्दी : बेनी नगरपालिका–४ सिंगा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी,…

‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि

चितवन : कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो। नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् तर अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा…

जलवायु परिवर्तनको जोखिम र न्यूनीकरणबारे जनप्रिय क्याम्पसमा विद्यार्थी सचेतना

पोखरा, पोखरा ८, सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा जलवायु परिवर्तनको मुद्दा र यसका चुनौतीबारे विद्यार्थीहरूलाई सचेत गराइएको छ । क्याम्पसले ुजलवायु परिवर्तन सचेतनास् सबैको उत्तरदायित्वु विषयक कार्यक्रमको आयोजना गरी यस क्षेत्रमा…

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

कैलाली : जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । बालविकासदेखि नै नयाँ विद्यार्थी भर्नाका लागि आउँदा कतिपय…

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ : उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना…

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा…

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ, हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ । हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने…

विद्यालयमा पाठ्यपुस्तक वितरणको अनुगमन शुरु

काठमाडौँ, आउँदो शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन शुरु भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुगमन शुरु गरेको हो । केन्द्रका पाठ्यक्रम तथा सामग्री शाखाका प्रमुख निमप्रकाश सिंह राठौरले…

हप्तामा दुई दिन बिदाले झण्डै १० प्रतिशत इन्धन खपत कम हुने अनुमान

काठमाडौँ, हप्तामा दुई दिन बिदा हुँदा झण्डै १० प्रतिशत इन्धन खपत कम हुने अनुमान गरिएको छ । नेपाल आयल निगमका अनुसार देशभर दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । हप्तामा एक दिन बिदा थपिंदा पेट्रोल र डिजेलको कुल…

‘नैतिकताको सवाल खडा भयो, पत्रकार सम्मेलन राखिहाल्नुस्ः हर्क साम्पाङ

काठमाडौँ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै गृहमन्त्री गुरुङको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको…