सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

पेट्रोलियम गाडीलाई विद्युतीय बनाउन सरकारले कानुनी व्यवस्था मिलाउने

काठमाडौँ, सरकारले डिजेल र पेट्रोलबाट चल्ने गाडीलाई बिजुलीबाट चल्ने बनाउन आवश्यक कानुनी व्यवस्था मिलाउने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय…

कानून विपरीत निजी विद्यालयले लिइएको भर्ना शुल्क फिर्ता गराउन सरकारको निर्देशन

शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गराउन पनि…

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म

काठमाडौँ, आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो…

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत, पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजजन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ । यहाँको फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर…

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ, सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका…

चैत २३ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २३ गते (६ अप्रिल २०२६) साेमवार, वैशाख कृष्णपक्ष चतुर्थी तिथि, १२ः३१ बजेपछि पञ्चमी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला।…

कलर एसेन्सको प्रोडक्ट लन्च कार्यक्रममा नचाए शम्भु राई र बिन्दु परियारले

काठमाडौँ : काठमाडौंमा ‘एनुअल डिस्ट्रिब्युटर मिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। प्रिमियम कस्मेटिक ब्रान्ड ‘कलर एसेन्स’ र स्किन केयर ब्रान्ड ‘नेचर्स एसेन्स’का आधिकारिक विक्रेता एसएमके इन्टरप्राइजेज प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा…

‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतपछि सारिको ‘गुन भुल्यौ-२ साइला दाइ’

काठमाडौं :  सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को अपार सफलता पछि ‘गुन भुल्यौ-२ साइला दाइ’ लिएर आएकी छन्। सारिकाकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो। केशवराज भट्टको…

‘यात्रा’प्रदर्शनको ७ वर्षपछि सुशीलको ‘परालको आगो’बाट दमदार कमब्याक

काठमाडौं : नेपाली फिल्म निर्माणमा नौलो होइन निर्माता सुशील पोखरेल। नेपाली दर्शकमाझ हिट फिल्म दिएका पोखरेलको फिल्म ‘परदेशी,मैदान,जीवनदाता,जय शिव शंकर,निगरानी,बडिगार्ड, लभसब,राधे’हुँदै पछिल्लो फिल्म ‘यात्रा’ सम्म आइसकेका छन्। पछिल्लो फिल्म…

‘मायालाई के दिउँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’

काठमाडौ  : षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली,अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर…