अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ
काठमाडौँ,
सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३, साउदी अरबमा ४, कतारमा ३ जना ओमानमा १ जना रहेका परराष्ट्र मन्त्रालयले जानकारी…