सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

सुशासनको शङ्खघोष परीक्षामा नयाँ सरकार

सम्पादकीय/ नेपालको राजनीतिक इतिहासमा लामो समयदेखि सुशासन केवल एउटा कर्णप्रिय नारा र चुनावी घोषणापत्रको सजावट मात्र बन्दै आएको थियो। तर, २०८२ भदौ २३ र २४ गतेको जेनजी नवपुस्ता विद्रोहले यथास्थितिको त्यो बाँधलाई भत्काइदिएको छ। जनआकाङ्क्षाको…

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ, प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सभामुख निर्विरोध चयन हुनु भएकोमा…

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ । अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको…

चैत २१ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २१ गते (४ अप्रिल २०२६) शनिवार, वैशाख कृष्णपक्ष द्वितीया तिथि, ८ः५८ बजेपछि तृतीया। स्वाती नक्षत्र, १८ः३८ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षा गरिएको उपलब्धि प्राप्त…

९० प्रतिशत काम सकिएको फिल्म ‘पाँच पाण्डव’बाट सागर लम्साल (बले)निष्कासित

काठमाडौं : अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ । निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक…

ट्रेन्डिङको नम्बर १ मा ‘राम नाम सत्य’को ट्रेलर, २४ घन्टामै ११ लाख नजिक भ्युज

काठमाडौं : चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर बुधबार सार्वजनिक गरिएको थियो । युट्युबमा सार्वजनिक भएसँगै यसले हंगामा मच्चाइरहेको छ। माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यो…

निफको दोस्रो दिन : ֯शोले’ निर्देशक सिप्पी र महानायक हमालको संवाद, चिनियाँ र रुसी फिल्म प्रदर्शन

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन शुक्रबार बलिउड फिल्म ‘शोले’का निर्देशक रशेम सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम सम्पन्न भएको छ। पर्यटन…

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छः अर्थमन्त्री डा वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले…

सगरमाथामा आरोहण अनुमति दिन सुरु

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ समूहका ३३ जनाले सगरमाथा चढ्न अनुमति लिइसकेका छन् । सगरमाथामा सबैभन्दा धेरै आरोही यसै सिजनमा चढ्ने गर्छन् । सगरमाथा चढ्न अहिलेसम्म ३ महिला र ३०…

धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँ

धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । नेपालको धितोपत्र बजारको कुल पूँजीकरण २०८२ फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड…