आजको प्रतिनिधिसभा बैठकबाट अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुने
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।
आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद…