सहचालकले बस ब्याक गर्दा …
चितवन : बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन सडकछेउमा बस्ने १० वर्षीय इरेस घोस्ले रहेका छन्।
नगरवन मार्गमा बाप्र०६००१ख ०४९२ नम्बरको बस गए राति सहचालकले पार्किङका…