सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ लगानी भएको हो । सदरमुकाम…

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ, यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार…

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी, पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक…

ग्लोबल स्टार अवार्डमा कोरियोग्राफर अश्विनी झा सर्वोत्कृष्ट, पल र यमसहित विभिन्न विधामा अवार्ड वितरण

काठमाडौं : राजधानीको होटल मर्क्युरमा सम्पन्न ‘ग्लोबल स्टार अवार्ड–२०२६’ मा कोरियोग्राफर अश्विनी झाले ‘एक्सेलेंस इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड’ जितेका छन्। विगत लामो समयदेखि ब्युटी पेजेन्ट तथा फेसन क्षेत्रमा सक्रिय झालाई वर्षको…

अमेरिकामा सातौं ‘एफएलएफ अवार्ड’ हुने, विभिन्न विधाको मनोनयन सार्वजनिक

काठमाडौं : फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिको आयोजनामा अमेरिकामा सातौं संस्करणको ‘एफएलएफ अवार्ड’ आयोजना हुने भएको छ। भाषा र संस्कृतिको उत्थानका लागि निर्माण गरिएका चलचित्र तथा म्युजिक भिडियोहरूलाई समेटेर आयोजना गरिन लागेको यस अवार्डका लागि…

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो

पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा बेथिति, असुरक्षा र सामाजिक विकृति बढेको भन्दै पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा…

सबिन श्रेष्ठलाई हराउँदै उत्तम केसी बने चलचित्र कलाकार संघको अध्यक्ष

काठमाडौं : चलचित्र कलाकार संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उत्तम केसी (चुइ चुइ’पारेर विजयी भएका छन्। कुल ३५६ मत खसेको उक्त प्रतिस्पर्धामा केसीले २१६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी सबिन श्रेष्ठलाई ८४ मतको फराकिलो…

कृषि बालीमा विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी, म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’  प्रयोग गर्न थालिएको छ । स्थानीय जडीबुटी र घाँसको मिश्रणबाट…

महादेवको दर्शन गरि जेठ ४ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ ४ गते (१८ मे २०२६) साेमवार, ज्येष्ठ अधिक शुक्लपक्ष द्वितीया तिथि। राेहिणी नक्षत्र, १४ः३७ बजेपछि मृगशिरा। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने…

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान…

काठमाडौं : काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज बेलुका फ्रान्स प्रस्थान गर्दैछिन्। फ्रान्समा आगामी २१ मे सम्म आयोजना हुने फेस्टिभलमा उनी महानगरको प्रतिनिधित्व गर्दै एक्लै…