सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

‘बाः एक योद्धा’ भदौ १९ मा प्रदर्शन हुने, वितरणको जिम्मा कुवेर सिने डिस्ट्रिब्युसनलाई

काठमाडौं : आगामी भदौ १९ गते अर्थात् कुशे औंसीको पूर्वसन्ध्यामा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाः एक योद्धा’ को नेपालभरको वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले लिएको छ। निर्माता वसन्त लम्साल र वितरक कम्पनीका सञ्चालकद्वय आशिष एच तामाङ र…

दयाहाङ र सौगातको टक्कर : ‘मितज्यू’ मा भिड्दै नेपाली सिनेमाका दुई खम्बा

काठमाडौं : नेपाली चलचित्र उद्योगका दुई प्रतिष्ठित अभिनेता दयाहाङ राई र सौगात मल्ल ‘मितज्यू’ मार्फत पुनः एकपटक मुख्य भूमिकामा सँगै देखिने भएका छन् । आगामी जेठ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा यी दुई भेट्रान कलाकारलाई केन्द्रमा…

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहेको बताउनुभएको छ । ‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज यहाँ आयोेजित ‘समसामयिक राजनीतिमा नेपाली…

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले…

कपिलवस्तुबाट भारतीय मदिरासहित कार नियन्त्रणमा

कपिलवस्तु, कपिलवस्तुमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा अवैध मदिरासहित भारतिय कार नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका अनुसार  शनिबार बिहान करिब ११ बजे जिल्ला कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित…

सशस्त्रका २ महिला कर्मचारी सगरमाथाको चुचुरोमा

काठमाडौँ, सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सहायक हवल्दार अनिता कार्किले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक…

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पाले ३२औँ र ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक पटक चढेको आफ्नै कीर्तिमान तोड्नुभएको…

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ, आर्थिक वर्ष २०९२÷९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत बृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ…

‘वर्ड अफ माउथ ले दोस्रो सातामा बढे ‘लालीबजार हेर्ने दर्शक

काठमाडौँ, गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको सङ्ख्या दोस्रो सातामा झनै बढेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा(छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएकै कारण दोस्रो सातामा शो…

सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौँ, महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्दै सार्वजनिक स्रोत–साधनको मितव्ययी तथा दिगो उपयोग सुनिश्चित गर्न क्षेत्रगत सुझाव दिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा…