सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

फिल्म ‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

काठमाडौं : आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को आधिकारिक टिजर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार फिल्मको टिजर रिलिज गरेको हो। सार्वजनिक टिजर मुख्य पात्रको पारिवारिक कथा र संघर्ष समेट्दै सार्वजनिक गरिएको टिजरले…

विनोद पौडेलको फिल्म ‘रोल नं १’ को अग्रिम बुकिङ खुला

काठमाडौं : ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको फिल्म ‘रोल नं १’को अग्रिम बुकिङ खुला भएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन्। भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस…

हिल प्वाइन्टमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम

पोखरा, पोखरा १२ माटेपानीस्थित हिल प्वाइन्ट सेकेन्डरी स्कुलमा प्राथमिक कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थीहरू असल र…

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ, जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबर सङ्कलन भएको छ । कूल बिमा…

नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता…

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन

चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरु गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरमा रहेको यो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत…

बजेट भाषण नयाँ हलबाट नहुने

काठमाडौँ, भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी…

 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

 वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै रू २५ अर्ब ५३ करोड अर्थात १६…

विश्वविद्यालयका रिक्त उपकुलपतिको लागि १९९ उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य

विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि…

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

काठमाडौं : सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म देशमा कूल ४५ सार्वजनिक…