सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ, कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक जयन्ती सत्यालले जानकारी दिइन् । परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए ।…

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी, अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक…

प्रतिनिधिसभाबाट बजेट पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । त्यसअघि सभामुख डोलप्रसाद…

राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट मार्फत…

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

कास्की, देशका छवटा महानगरमध्येमा भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०८३/र८४ को नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बिहीबार महानगर प्रमुख धनराज आचार्यले वार्षिक नीति…

असार ५ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ५ गते (१९ जुन २०२६) शुक्रवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष पञ्चमी तिथि। अश्लेषा नक्षत्र, १५ः४१ बजेपछि मघा। चन्द्रराशि कर्कट, १५ः४१ बजेपछि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख…

पोखरामा जुवातास खेलिरहेका ९ जना नगद र ताससहित पक्राउ

पोखरा : कास्कीको पोखरा महानगरपालिका १४ नयाँ एयरपोर्टस्थित एक स्थानबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई जुवाको खालबाटै नियन्त्रणमा लिएको हो। प्रहरीले…

पोखरामा ज्वाइँको चक्कु प्रहारबाट सासू घाइते,अभियुक्त प्रहरी नियन्त्रणमा

पोखरा : पोखरामा लेनदेनको विषयलाई लिएर आफ्नै सासूमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं. २ घर भएका ४३ वर्षीय ध्रुबराज अधिकारीलाई चक्कु सहित…

पोखरा बसपार्क बन्ने आशा जाग्यो

गण्डकी, पोखरा बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा मिचेर बनाइएका संरचना हटाउन थालेको हो। आधुनिक पोखरा बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर…

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला

काठमाडौं : शैक्षिकसत्र २०८३/८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयन…