सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणासँगै एशियाली बजारमा तेलको मूल्य घट्यो

एशियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रुपमा घटेको छ । पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने…

विश्वकप २०२६ः जर्मनीको सुखद सुरुवात

काठमाडौँ, फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भरखरै सम्पन्न समूह इ को खेलमा जर्मनीले…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ ।…

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ, असारः सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।   सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक…

असार १ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १ गते (१५ जुन २०२६) साेमवार, ज्येष्ठ अधिक कृष्णपक्ष औंसी तिथि, ९ः१२ बजेपछि शुद्ध शुक्ल प्रतिपदा। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ९ः५७ बजेपछि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्मविश्वासको कमीले…

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनीको नेपाल चरण सम्पन्न

पोखरा, दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनीको नेपाल चरण पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्रलाई सेतुका रूपमा प्रयोग गर्दै, प्रदर्शनीले उच्चस्तरीय शैक्षिक संवाद र चलचित्र प्रदर्शनमार्फत चीन र नेपालबीच जनस्तरको आदानप्रदानका लागि सुदृढ…

‘महिला सशक्तीकरणका लागि नेतृत्व र आत्मविश्वास आवश्यक’

पोखरा, लायन्स क्लब ३२५ को आयोजनामा महिला नेतृत्व विकाससम्बन्धी एकदिने गोष्ठी पोखरामा सम्पन्न भएको छ। डिस्ट्रिक्ट ३२५ अन्तर्गतको न्यू भोइस इनिसिएटिभद्वारा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध महिलाहरूको उल्लेखनीय सहभागिता रहेको…

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम…

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी : जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन्। अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन्। …

विश्वसुन्दरी प्रतियोगिताले कतारमा विश्वकप रंगशाला निर्माण गर्दा ज्यान गुमाउने परिवारलाई सघाउने

काठमाडौं, विश्वसुन्दरी प्रतियोगिताले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई  सहयोग गर्ने भएको छ । मिस वर्ल्डका…