अन्तर्राष्ट्रिय मञ्च कि प्रवेश परीक्षा: प्रतिभाको दोसाँधमा एरिज पोखरेल
सुरेश रानाभाट/परिचय
आँखामा गणितका जटिल सूत्रहरू र हृदयमा राष्ट्रको झण्डा बोकेर विश्व मञ्चमा सान बढाउने सपना देखिरहेको एउटा किशोर, आज आफ्नै देशको प्रशासनिक निर्णयको तगारोमा थुनिएको छ। पोखराको काखबाट उडाएको एउटा प्रतिभाको चङ्गाले विश्वकै…