सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर

बागलुङ : निसीखोला गाउँपालिकाका अधिकांश किसान परम्परागत रुपमा भेडापालन गर्दै आएका छन् । एउटै परिवारले सयौँको सङ्ख्यामा भेडापालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन् । किसानलाई व्यावसायिक बनाउन निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ…

फोहरबाट रोजगारी र आम्दानी

कैलाली : गोदावरी नगरपालिका-४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । ८ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आएका उनी अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर…

भारतले कडाइ गरेपछि इलामका चिया उद्योग समस्यामा

भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग समस्यामा परेका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले भोलि असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार…

सञ्चारिका गण्डकीको पहिलो कार्ययोजना: आध्यात्मिक तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण

पोखरा, सञ्चारिका गण्डकी प्रदेशले आफ्नो पहिलो वार्षिक कार्ययोजनाको सुरुवात आध्यात्मिक तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेर गरेको छ। सञ्चारिका गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिस्ट्रारको कार्यालयको…

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ, लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने…

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौँ, परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन…

विश्व रक्तदाता दिवसः सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ, आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि…

जेठ ३१ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ ३१ गते (१४ जुन २०२६) आइतवार, ज्येष्ठ अधिक कृष्णपक्ष चतुर्दशी तिथि, ११ः४० बजेपछि औंसी। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने समस्याले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख…

‘रोल नं १’हेर्न हल भरि स्कुलका विद्यार्थी,निर्माण पक्ष दंग

काठमाडौं : चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको  साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन् । सिनेमा हेर्नेले पुनः ‘रोल नं १’ हेर्न आउने बताएका छन् । “हाम्रो चलचित्रलाई विधार्थी, स्कुलको साथ छ…

मलको अम्मल र विषादीको स्लो पोइजन

सुरेश रानाभाट/प्रधान सम्पादक नेपाललाई कृषिप्रधान देश भनिरहँदा हामीले एउटा तीतो यथार्थलाई सधैँ ओझेलमा पार्ने गरेका छौँ हाम्रो कृषि प्रणाली यतिबेला विदेशी रासायनिक मलको अम्मल र अनियन्त्रित विषादीको स्लो पोइजनले थलिएको छ। आगामी आर्थिक वर्ष…