सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

बेनी, म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गर्नुभएको छ । बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गर्नुभएको हो । करिब एकदशक…

आज पनि मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने, केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना

आज मधेशबाहेक मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । हिजोसम्म मधेशमा पनि तातो दिन भए पनि…

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर, चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन ९आइपिएम० कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ । श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा भरतपुरको…

शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण

पोखरा, एसइईमा वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै पोखरामा अब्बल विद्यालय शान्ति निकेतन स्कुलले कक्षा ११ मा पठनपाठन सुरू गरेको छ । यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेको हो । पोखरा–५, पस्र्याङमा अत्याधुनिक…

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरु हुन लागेको हो । अहिलेसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन…

तपाईँको पालिका र प्रदेशमा कति पर्‍यो बजेट?

सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रदेश र पालिकालाई प्रदान गरिने अन्तर–सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले विभिन्न प्रदेश तथा पालिकाका लागि वित्तीय स्रोत बाँडफाँट र अनुदान व्यवस्थाको विवरण…

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान

तनहुँ, स्थानीय तहले आर्थिक वर्ष २०८३÷८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो । सबैभन्दा बढी व्यास नगरपालिकाले…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने…

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग…

जेठ २६ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २६ गते (९ जुन २०२६) मंगलवार, ज्येष्ठ अधिक कृष्णपक्ष नवमी तिथि। पूर्वभाद्रपदा नक्षत्र, प्रातः ५ः१३ बजेपछि उत्तरभाद्रपदा (क्षय)। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा अनायासै व्यवधान देखा…