सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

तुलसी घिमिरेको नजरमा ‘लालीबजार’: मनोरञ्जनसँगै शिक्षाको प्याकेज

काठमाडौं : लालीबजारले पुरा गर्यो एक महिना, उस्तै छ दर्शकमा क्रेज। प्रदर्शनको ३० औँ दिनमा समेत हाउसफुल भएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता…

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

रसुवा, नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन…

‘बसौँ हजुर’मा चर्चित हास्य कलाकार जोन्दिर र सेजलको रोमान्स

काठमाडौँ : चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ। बसन्त थापा मगरको शब्द,संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग रोमान्टिक अवतारमा…

मन्त्रालय घटेर १८: सचिवको सरुवा र जिम्मेवारी हेरफेर

काठमाडौं, सरकारले प्रशासनिक खर्च कटौती र चुस्त कार्यसम्पादनका लागि मन्त्रालयको सङ्ख्या घटाएर १८ मा सीमित गरेसँगै विशिष्ट श्रेणीका कर्मचारी (सचिव) हरूको व्यापक सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३…

कमेडीको स्टेजमा नेपाल प्रहरी : हाँसो र व्यङ्ग्यभित्र ड्युटीको कथा

काठमाडौं : लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को सिजन–२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड–६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड रहने भएको छ। कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीका अनुसार…

बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३÷८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा निर्भर रहने बताउनुभएको छ। बजेटमाथिको नीति संवाद कार्यक्रममा उहाँले…

वर्षा,प्रियंका,महेशले पामेबाट थाले ‘टिका’को सुटिङ

कास्की : फिल्म ‘टिका: स्टेटलेस सोल’ को छायांकन प्रारम्भ भएको छ। कास्की जिल्लाको पामेबाट आइतबारदेखि यो फिल्मको छायांकन सुरू भएको हो । ४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई गण्डकी प्रदेशको कास्कीमा मात्रै ३० दिन खिचिनेछ भने अन्य…

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ, एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ । सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित निकाल्दै…

दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले संखुवासभाका दुई नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ । समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र पार्टीको संखुवासभा जिल्ला कार्यसमिति…

कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज :बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिका क्षेत्रका विद्यालय सोमबार (जेठ २५)देखि तीन दिनसम्मलाई बन्द गरिएको छ । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका…