सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

सफल हुन् सहजता त्याग्न सक्नुपर्छ :  अभिनेता पीयुष मिश्रा

काठमाडौं : भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उनी रङ्मञ्चसँगै साहित्यमा पनि उत्तिकै…

नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै

नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कअनुसार २०८१ सालमा २ हजार ६०० जनाको शल्यक्रिया भएकोमा २०८२ सालमा यो सङ्ख्या ३ हजार पुगेको छ । यो तथ्याङ्क नेपालभरका…

प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ: एमाले

काठमाडौँ, नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति फिर्ता लिएर क्षमा याचना माग्न सुझाव दिएकी छन् ।…

बसपार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिएर संरचना हटाउने सहमति

पोखरा, पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिकाबीच लामो समयदेखि विवादित बसपार्क निर्माणका विषयमा सहमति भएको छ। पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गाधनीहरूले…

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

काठमाडौँ, एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा हङ्कङले नेपाललाई जितका लािग एक सय ८९ रनको लक्ष्य दिएको छ । सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले…

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए सफत

लुम्बिनी, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको लिनुभएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित…

अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गर्ने विषय अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा नहुने भन्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेमाथि छानबिन गर्दै राजद्रोहको मुद्दा लाग्नुपर्ने…

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका…

इजलासमा फर्किइन् सपना प्रधान मल्ल

काठमाडौँ, सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि इजलासमा फर्किएकी छिन् । गत जेठ ५ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा।मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले…

रवि लामिछानेले दलहरूलाई गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् । ‘उहाँ (रवि लामिछाने) ले आफ्नो भारत…