सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखा : गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन् । आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र…

‘विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता’

म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उनको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर…

रास्वपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा राप्रपाले सो सुझाव दिएको हो । बैठकबाट निस्किएका राप्रपा अध्यक्ष…

रास्वपाको ५६ जिल्लाको अधिवेशन सकियो, ५ जिल्लामा प्रक्रिया सुरु हुनै बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीको ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार अधिवेशनको निर्वाचनको चरणमा रहेका जिल्लाको संखया १२ वटा छ । एउटा जिल्लाको अधिवेशन स्थगीत भएको छ भने पाँच जिल्ला डोल्पा, हुम्ला, रुकुम पूर्व,…

जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा

पोखरा, जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन हुनुभएको छ । जोण्टा इन्टरनेशनल डिष्ट्रिक २५ अन्र्तगत एरिया २ को हालै पोखरामा सम्पन्न सातौं साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उहाँको अध्यक्षतामा पाँच सदस्यि कार्यसमिति…

अन्तर्राष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने…

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

हुम्ला : हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको…

‘ब्यारेकजस्तै घर’

बाँके : नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । …

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

काठमाडौँ, सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका दुईवटा महत्त्वपूर्ण समितिका बैठकहरू सोमबार एकै समयमा बस्दै छन्। सोमबार बिहान ११ः०० बजे राष्ट्रिय सभाका दुई फरक समितिले विकास निर्माण र प्रादेशिक अनुगमनका विषयमा छलफल गर्न बैठक आह्वान गरेका…

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई…