घाम बाहेक अरु के ले पुरा गर्छ भिटामिन ‘डी’ को कमी?
काठमाडौँ,
हाम्रो शरीरलाई भिटामिन ‘डी’ एकदमै आवश्यक छ, यसले मांसपेशी बनाउन र हड्डीहरूलाई बलियो बनाइराख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
घामको किरणमा बस्दा प्राकृतिक रूपमा भिटामिन डी पाउँछौँ, तर आहार र जीवनशैली परिवर्तन गरेर पनि भिटामिन डीको…