सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची, सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर…

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ: कविन्द्र बुर्लाकोटी

गोरखा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन्। रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आइतबार…

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौँ, पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन ९इभी० को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि…

नेपालका किशोर–किशोरीमा विद्युतीय चुरोटको लत डरलाग्दो

काठमाडौँ, नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोरकिशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को यूथ टोबाको सर्भे २०२५ अनुसार परम्परागत चुरोट र सुर्तीबाहेक नयाँ किसिमका जोखिम पनि…

मधेश प्रदेशमा पहिलो पटक काँडे भ्याकुर अभिलेख

नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलोपटक मधेश प्रदेशमा भेटिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको दुधौरा खोलानजिक काँडेभ्याकुर अभिलेख भएको नेपाल पक्षीविद् संघका अध्यक्ष हठनराम महतोले जानकारी दिनुभयो ।…

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका…

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ

भोजपुर : पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी…

गोरखामा सुधन गुरुङले भने–‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’

काठमाडौँ, पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन् । आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले…

नागढुंगा–मुग्लिन सडकखण्डको काम पुनः सुरु

काठमाडौं, चर्को मूल्यवृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण रोकिएको नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारको काम पुनस् सुरु भएको छ । राजधानी काठमाडौंको मुख्य ‘लाइफलाइन’ मानिने नागढुंगा–मुग्लिन सडक विस्तारको जिम्मा पाएको शर्मा एण्ड…

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

धादिङ, धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ । भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन…