सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

धादिङ : धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ । भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो…

परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता: विभिन्न तीन वटा निर्णय

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस.जयशंकरबीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ । वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध…

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

काठमाडौँ, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेका…

प्रमोद खरेल बने ‘गाउँबेशी लोजिस्टिक’को ब्राण्ड एम्बेसडर

काठमाडौँ ।  लोकप्रिय गायक प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्। कुरिअर सेवाको क्षेत्रमा थुप्रै सेवाग्राहीको मन जित्दै आएको गाउँबेशी लोजिस्टिकले आज (शुक्रबार) एप्रिकस क्याफेमा पत्रकार…

हिजोसम्म रोल नं १ बामे सर्दै थियो आजबाट हिँड्न सुरु गर्यो : निर्माता पौडेल

काठमाडौं : फिल्म ‘रोल नं १’ को व्यापारमा दोस्रो हप्ताको सुरुवातसँगै उल्लेख्य वृद्धि भएको छ। बलियो ‘वर्ड अफ माउथ’ (दर्शकको सकारात्मक प्रतिक्रिया)का कारण निर्माण पक्ष उत्साहित छ। बालमनोविज्ञान र विद्यमान शैक्षिक मूल्यांकन पद्धतिको कथामा…

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

हुम्ला, हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख…

हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ, देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र…

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ, दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ…

जेठ २४ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २४ गते (७ जुन २०२६) आइतवार, ज्येष्ठ अधिक कृष्णपक्ष सप्तमी तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ।…

सीमा संवाद: हलुका बोली र गहिरो कूटनीति

सम्पादकीय सुरेश रानाभाट/प्रधान सम्पादक मुलुकको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीले व्यक्त गर्ने हरेक शब्दले राष्ट्रको आधिकारिक धारणा, स्वाभिमान र कूटनीतिक अडानको प्रतिनिधित्व गर्छ। विशेषगरी छिमेकी मुलुकसँगको ऐतिहासिक सम्बन्ध र…