सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

चुच्चे नक्सासहित तयार भयो नयाँ सिक्का

काठमाडौं, सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र…

साउन १० गते आइतबारको रशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन १० गते (२६ जुलाई २०२६) आइतवार, आषाढ शुक्लपक्ष द्वादशी तिथि, १४ः०४ बजेपछि त्रयाेदशी। ज्येष्ठा नक्षत्र, ८ः५० बजेपछि मूल। चन्द्रराशि वृश्चिक, ८ः५० बजेपछि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम…

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको प्रतिस्पर्धामा उत्तममान बुद्धाचार्य

पोखरा,  पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै आगामी निर्वाचनमा अध्यक्षका आकांक्षीको…

लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : लामो समयको प्रतिक्षापछि बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्ट युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियरसहित सार्वजनिक गरिएको छ । हाल अमेरिका बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको…

पर्यटनको त्रिवेणी: पूर्वाधार, पहिचान र समृद्धि

सुरेश रानाभाट/प्रधान सम्पादक : नेपालको भौगोलिक बनावट र सांस्कृतिक बनोट आफैँमा एउटा जीवन्त सङ्ग्रहालय हो। विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लुम्बिनीको शान्तितपोवनसम्म फैलिएको यो मुलुक प्रकृतिको अनुपम वरदान मात्र होइन, बरु हिन्दुजम, बद्धिजम…

आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित

काठमाडौँ, आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने…

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्या घट्दै जाने प्रवृत्तिलाई निरुत्साहित गर्न लागू गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १७ परिवार लाभान्वित भएका छन् । गाउँपालिकाले…

शो थपिँदै, दर्शक बढ्दै: ‘गौँथली’को लोभलाग्दो यात्रा

काठमाडौं : उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ। गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ। चलचित्रको व्यापार पनि उत्साहप्रद रहेको छ। तर, बक्सअफिस…

महिनावारी हुँदा २१ दिनसम्म पुरुषको मुख हेर्न नपाइने? ‘हली’को ट्रेलरमा देखियो दर्दनाक यथार्थ!

काठमाडौं : यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ। शुक्रबार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा  छाउप्रथामा आधारित यो…

‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं : चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो। ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र…