सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी

काठमाडौं : सञ्जय राईको डेब्यु निर्देशनमा फिल्म 'एक्का मिस्सी बादशाह'को निर्माण घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरेको हो। यूके बस्दै आएका सञ्जय लामो…

मानव बेचबिखन विरुद्धमा जुट्ने सामूहिक प्रतिवद्धता

गण्डकी, मानव बेचबिखन तथा ओसारपोसार जस्तो जगन्य अपराधका विरुद्धमा सिंङ्गो समाज एक जुट भएर लाग्ने यहाँ आयोजित कार्यक्रमका सहभागिले सामुहिक प्रतिवद्धता जनाएका छन् । सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीको आयोजना एवम् रातोपैह्रा सामुदायिक…

‘आ बाट आमा २’मा सम्पदा प्रभावशाली भूमिका

काठमाडौं : मेहनत,आत्मविश्वास र निरन्तरताका साथ मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी सम्पदा अम्गाईं अब फिल्ममार्फत ठूलो पर्दामा दर्शकमाझ आउने तयारीमा छिन्। उनी आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’बाट…

मास्टर्नी’को टिजर सार्वजनिक, आमा–छोरीको भावनात्मक कथा र क्राइम थ्रिलरको झलक

काठमाडौं : आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको पहिलो चलचित्र 'मास्टर्नी' को टिजर सार्वजनिक भएको छ। केही दिन अगाडी सार्वजनिक पोस्टरबाट दर्शकले चलचित्रको कथावस्तु बारे केही अनुमान लगाएका थिए।  आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको…

सरकारी वार्ता टोली र डा केसी पक्षबीच छलफल जारी

कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल सरकारका प्रतिनिधिको वार्ता जारी छ । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा र शिक्षा तथा…

त्रिविको एमबीएस प्रश्नपत्र आउट प्रकरणः दुई पक्राउ, छानबिन तीव्र

काठमाडौं, त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा ‘सुलभ सर’ भनिने व्यक्तिसहित…

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन, सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ । वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति…

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ । अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने…

फिर्केखोला संरक्षण अभियान अधुरै, खोलाघर खाली गर्ने अभियान रोकिँदा नागरिक समाजको चिन्ता

पोखरा, नगरिक समाज कास्कीद्धारा वतावरण संरक्षणका लागि महाअभियान अन्र्तगत फिर्केखोला खोलाघर खाली गर्ने अभियानले पूर्णता नपाउँदै स्थगन भएकोमा ध्यानाकर्षण जनाएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि समाजका संयोजक राम बहादुर पौडेलले राज्यको…