सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

साउन ११ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन ११ गते (२७ जुलाई २०२६) साेमवार, आषाढ शुक्लपक्ष त्रयाेदशी तिथि, १६ः०५ बजेपछि चतुर्दशी। मूल नक्षत्र, ११ः२७ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ धर्मकर्म तथा परोपकारी काममा…

मूर्छित संविधान ब्युँझाउन नागरिक खबरदारी: पोखरामा संविधानको १० वर्षे समीक्षा

पोखरा,  मानव अधिकार संरक्षण मञ्च (मासम) नेपालको ४३ औँ स्थापना दिवसको सन्दर्भमा आइतबार पोखरामा संविधान कार्यान्वयनका दस वर्ष: अवसर र चुनौतीहरू विषयक अन्तर्क्रियात्मक छलफल सम्पन्न भएको छ। कार्यक्रमका वक्ताहरूले वर्तमान संविधानलाई मूर्छित…

‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ को ४८ घण्टा नबित्दै टिकटकमा ५० हजारभन्दा बढी…

काठमाडौं : आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै नेपाली चलचित्र 'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'ले डिजिटल प्लेटफर्ममा विष्फोटक सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै यस गीतले टिकटक र युट्युब दुवै माध्यममा निकै ठूलो…

छाउपडी प्रथामाथि बनेको चलचित्र ‘हली’को काठमाडौँमा विशेष शो, निर्माण टोली उत्साहित

काठमाडौँ : आगामी साउन २२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘हली’ को काठमाडौँस्थित सिटी सेन्टरमा रहेको बिग भुमिज्मा विशेष शो सम्पन्न भएको छ। हल भरिभराउ उपस्थितिसहित आयोजना गरिएको उक्त विशेष शोमा…

काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा पोखरामा अशोका कलेज सञ्चालनमा आउँदै

पोखरा, पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमै पहिलोपल्ट केयूको…

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ: मन्त्री पोखरेल

काठमाडौँ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ । मन्त्रालयमा…

प्रहरी निरीक्षक राजन ढकाल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

कपिलवस्तु, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन ढकाललाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ (Best Traffic Police of the Month) घोषणा गरेको छ। सांगठनिक नीति निर्देशनबमोजिम प्रदान गरिएको…

‘खाली भयो जेब’ लिएर आए कस्तुप पन्त,रामजी खाँण र एलिना चौहान

काठमाडौं : साउन महिना शुरु भएसँगै नेपाली सङ्गीत बजारमा तीज गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यहि क्रममा  सर्जक कस्तुप पन्तले नयाँ तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक गरेका छन् । लोकप्रिय गायिका एलिना चौहानको स्वरले सजिएको गीतमा कस्तुप…

अनलाईन स्क्याम गर्ने भारतीय नागरिक सहितको गिरोह पक्राउ

पोखरा, एसिया तथा युरोपका विभिन्न देशमा भ्रमण गराइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ८ गते दिउँसो करिब २ बजे पोखरा महानगरपालिका–५, प्रस्याङस्थित…

मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश

काठमाडौं : मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा सुन्दर र परिवर्तनकारी अनुभव बनेको बताएकी छन्। ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूलाई चुनौतीहरूको सामना गर्न…