सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

रारा पोखरा स्पोट्र्स अवार्डमा ७ लाख ७१ हजार रुपैयाँ बचत

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार एक अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त…

पोखरामा सेप्टेम्बरमा ‘नोमाड्स बेसक्याम्प २०२६’ आयोजना हुने

पोखरा, डिजिटल नोमाड, उद्यमी, सिर्जनशील व्यक्तित्व तथा रिमोट प्रोफेसनलहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित ‘नोमाड्स बेसक्याम्प २०२६’ आगामी सेप्टेम्बर २५ देखि २७ तारिख (२०२६) सम्म पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ। आयोजकका अनुसार…

परोपकार सर्वेश्वर आमा समूहद्वारा निःशुल्क आँखा शिविर, १५२ जनाले लिए सेवा

पोखरा, परोपकार सर्वेश्वर आमा समूह, पोखरा–४ को आयोजना तथा दृष्टि आँखा हस्पिटल, पोखरा–९ को प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरको उद्घाटन समूहकी संस्थापक अध्यक्ष तथा ज्येष्ठ नागरिक जानकीदेवी कोइरालाको आँखा…

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौं : यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ। बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष…

‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

काठमाडौं : कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ । …

सुनसरीमा कर्फ्यू तथा निषेध आदेश जारी

काठमाडौं : सुनसरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ः०० बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।…

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

काठमाडौँ, नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय…

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् । यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ । झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन…

आरोग्य पर्यटन प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, नेपालको आरोग्य पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान० र ‘नेपाल इन बिजनेस ९एनआइबी०बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तयार गरी लागू गरिएको राष्ट्रिय…

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

काठमाडौँ, यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ । बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले…