सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

‘बेहुली’को ‘दिलमा ठाउँ छ’ मा पारस, दिव्या, शुसान्त र पदमको आकर्षक नृत्य

काठमाडौं : आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित चलचित्रको रूपमा हेरिएको नेपाली चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा…

अमेरिकामा बिक्री भयो नीता ढुङ्गानाको ‘पार्वती’

काठमाडौं : आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण टिमले दिएको जानकारीअनुसार माया डिजिटलले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो। यद्यपि, फिल्म कति रकममा बिक्री भएको हो…

बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनद्धारा राजीनामा

ढाका, बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन् । शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले राजीनामा दिएका हुन् । स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार…

गण्डकी प्रदेशमा एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी, गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टरमा फलफूलखेती सुरु गरिएको छ । भारतलगायत अन्य मुलुकबाट आयात हुने फलफूललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् २०२९ सम्म ३४ स्थानीयस्तरमा छ हजार १८० रोपनी…

पोउवा महासचिव पदमा सुदीप प्रधानाङ्गको उम्मेदवारी घोषणा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनका लागि सुदीप प्रधानाङ्गले महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल संघका उपमहासचिव रहेका प्रधानाङ्गले दुई कार्यकाल कार्यसमिति…

सेयर बजार परिसूचक नेप्से २७३४ अंकमा

अघिल्लो दिन १४.१७ अंक बढेको सेयर बजार शुक्रबार ७.९० अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ । आज बजारको वृद्धिमा बैंकिङको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो । नेप्सेको आजको अंक गत जेठ २७ यताकै उच्च हो ।…

लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर : समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ। लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले…