सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

आइतबारको बिदा कायम रहन्छ: प्रवक्ता पोखरेल

काठमाडौँ, सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् । शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने-…

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौँ, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । मेट्रो ट्राफिक एफएम ९५।५ को १४ औँ…

गण्डकी दर्ताविहीन राइड सेयरिङमाथि कारबाही हुने भएपछि कम्पनी दर्ता प्रक्रियामा आउन थाले

पोखरा, गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवामाथि कडाइ सुरु गरेको छ। साउन १५ गतेपछि दर्ताविना सञ्चालन हुने राइड सेयरिङ कम्पनी र राइडरमाथि कारबाही गर्ने तयारीसँगै हालसम्म पाँच कम्पनी दर्ता प्रक्रियामा प्रवेश गरेका छन्। यातायात व्यवस्था…

जि.प्र.का कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत थप ३३ मोटरसाइकल नियन्त्रणमा

पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन ७ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको…

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं : अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका…

स्वकीय सचिव नियुक्तिमा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम् सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव…

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर

झापा : गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म। झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ। स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था…

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा : झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका…

घट्यो सुनचाँदीको मूल्य!

काठमाडौं :  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु…

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन, नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ । कार्यालयका…