पोउवा संघको अध्यक्षमा बलराम आचार्यको उम्मेदवारी घोषणा
पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनका लागि संघका वर्तमान उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
तीन दशकभन्दा लामो व्यावसायिक…