सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

पोखरा–१२ः भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ । वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे…

प्रधानमन्त्री छलफलमा व्यस्त आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा…

‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

टेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी…

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा विशेष छुट

गण्डकी, सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा…

मिस नेपाल २०२६: पोखराकी सङ्गीता पौडेलको अपिल “मेरो जित सम्पूर्ण पोखरेलीको गर्व हुनेछ”

पोखरा, मिस नेपाल २०२६ मा प्रतियोगी नम्बर ५ का रूपमा सहभागी भएकी पोखराकी सङ्गीता पौडेलले आफ्नो संघर्षपूर्ण यात्रालाई सफलताको उचाइमा पुर्‍याउन सम्पूर्ण पोखरेलीसँग साथ, समर्थन र शुभेच्छाको अपिल गरेकी छन्। साधारण परिवारबाट निरन्तर मेहनत,…

साउन ७ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन ७ गते (२३ जुलाई २०२६) बिहीवार, आषाढ शुक्लपक्ष नवमी तिथि, ८ः५० बजेपछि दशमी। विशाखा नक्षत्र। चन्द्रराशि तुला। उपप्रा. मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ…

‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

काठमाडौँ : आजको डिजिटल युगमा एउटै घरभित्र बस्ने बुबा र छोराबीच पनि संवाद घट्दै गएको छ। प्रविधि, वैदेशिक रोजगारी, आधुनिक जीवनशैली र बदलिँदो सोचका कारण पुस्ताबीच बढ्दै गएको भावनात्मक दूरी अहिले विश्वव्यापी सामाजिक बहसको विषय बनेको छ। यही…

दीपकराज र मिरुनाले जिते चीनको ‘एभरेस्ट फिल्म फेस्टिभल’ अवार्ड, जनही १ हजार डलर प्राप्त

काठमाडौं : चीनको हुनान प्रान्तस्थित छाङ्सामा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ का उत्कृष्ट कलाकारहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ। डा। सिमोन किउको संयोजकत्वमा चिनियाँ फिल्म…

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ । विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार…